मोरङको मिक्लाजुङ वडा नम्बर ४ का शृजना आधरभुत बिद्यालय सविक हात्तीमारा र छत्रपुरका पन्चकन्या बिद्यालयका दुई विद्यार्थी भाइ बहिनी हरुलाई न्यानो स्विटर बितरण कार्यक्रम अाज सम्पन्न भएकोछ।
विशेष गरि यस दुई विद्यालयका विद्यार्थीहरुलाई पुसे जाडोमा बालबालिकाहरुमा चिसोबाटो बन्चित हुनुका लागि पहल गरिदिनु हुने युवा समाजसेवी मिक्लाजुङ वडा नम्बर ४ का विशाल राई र मिक्लाजुङमा काहीँ कोहि साह्रै गार्हो परेमा अापत विपत परेमा दिन रात केही नभनी निरन्तर लाग्नु हुने समाजसेवी बबि राई,मिक्लाजुङका अामुल विकास परिवर्तनमा लाग्नु हुने वडा नम्बर ३ का अध्यक्ष खगेन्द्र मादेन, दिपक श्रेष्ठ लगायत यस विद्यालयह,लाई न्यानो स्विटर उपलब्धमा अहम भुमिका रहेकाछन सम्पूर्ण सयोग दाताहरुलाई अाधारभुत विद्यालयका ब्यबस्थापन समेतिका अध्यक्ष रुपेस राईले धेरै भन्दा धेरै धन्यवाद ज्ञापन गरेका थिए ।

